×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३०% बोनस सेयरमा मूल्य समायोजनपछि कतिमा खुल्यो नेपाल ल्यूवको कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

३०% बोनस सेयरमा मूल्य समायोजनपछि कतिमा खुल्यो नेपाल ल्यूवको कारोबार ?

Artha Sarokar

५ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल ल्यूव आयलको ३०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सले कम्पनीको सो बोनस सेयरमा मूल्य समायोजनपछिको भाउ २४३ रुपैयाँ निर्धारण गरेको छ । सोहि भाउलाई आधार मानेर आज मंगलबार यस कम्पनीको सेयर कारोबार खुलेको छ  ।
यद्यपि नेप्सेले जारी गरेको सूचनामा भने १०% मा भाउ समायोजन गरिएको लेखिएको छ । कम्पनीले असोज १८ गते बस्ने वार्षिक साधारणसभाको लागि आज मंगलबार ५ गते बुक क्लोज गरेको छ । गत आर्थिक वर्षको नाफाबाट ३०% बोनस सेयर र ५% नगद गरी कुल ३५% लाभांश दिने प्रस्ताव सभामा पेश गर्दैछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी