×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्ना सेयरधनीहरुका लागि घोषणा गर्यो लाभांश (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्ना सेयरधनीहरुका लागि घोषणा गर्यो लाभांश (विवरणसहित)

Artha Sarokar

५ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आफ्ना सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको वितरणयोग्य नाफाबाट करसहित ८.५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी