नेपाल ल्युब आयलको २९ हजार १०७ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत अर्थ सरोकार ५ आश्विन २०७८, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । नेपाल ल्युब आयलको बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । कम्पनीको सोमबार १० प्रतिशत अर्थात २९ हजार १०७ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन