×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा लाभांश घोषणा, ११.२४% बोनस सेयर र ४.७६% नगद लाभांश दिने (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा लाभांश घोषणा, ११.२४% बोनस सेयर र ४.७६% नगद लाभांश दिने (विवरणसहित)

Artha Sarokar

१८ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले १६% लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ११.२४% बोनस सेयर र ४.७६% नगद लाभांश दिने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले सो लाभांश पाउनेछन् । गत वर्ष यस बैंकले १३% बोनस सेयर र ५.५% नगद लाभांश गरी १८.५% लाभांश वितरण गरेको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी