Skip to content
LAXMI SUNRISE BANK

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नगद लाभांश घोषणा (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई करसहित कुल ५.२६% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ  । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले उक्त अघिल्लो आर्थिक वर्ष (२०७६/७७) को संचित नाफाबाट करसहित कुल ५.२६% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक बिमा समिति र आगामी वार्षिक साधारण भाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन्  ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK