काठमाडौं । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने भोलि बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले १५औं वार्षिक साधारणसभा र लाभांश वितरणको लागि असोज २२ गते बुक क्लोज गरेसँगै असोज २० गतेसम्म कायम सेयरधनीले लाभांश पाउने र सभामा भाग लिन सक्नेछन् ।
असोज २१ गते सार्वजनिक विदा रहेकाले बुधबारसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई १२.९१३% बोनस सेयर र ३. ०८ % नगद लााभांश गरी कुल १६% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्