Skip to content
LAXMI SUNRISE BANK

हिमालयन बैंकद्वारा लाभांश घोषणा, सेयरधनीले २१.३६% बोनस सेयर र ४.६४% नगद लाभांश पाउने

अर्थ सरोकार

काठमाडौ । हिमालयन बैंक लिमिटेडले आफ्नो सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने निर्णया गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २१.३६% बोनस सेयर र ४.६४% नगद लाभांश गरी कुल २६%  लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नियामक निकाय राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन् । हाल बैंकको चुक्ता पूँजी १० अर्ब ६४ करोड ४४ लाख रुपैयाँ रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK