Skip to content
LAXMI SUNRISE BANK

२०% बोनस सेयरमा मूल्य समायोजनपछि कतिमा खुल्यो साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेमा कम्पनीको २०% बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
नेप्सेले बोनस सेयर समायोजनपछिको भाउ ६ हजार ५ सय ७४ रुपैयाँ १७ पैसा निर्धारण गरेको छ । साधारणसभाका लागि कम्पनीले आज मंगलबार बुक क्लोज गरेको छ ।
आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २०% बोनस सेयर र ५% नगद गरी कुल २५% लाभांश वितरण प्रस्ताव पेश गर्दैछ । यता कम्पनीले अघिल्लो आर्थिक वर्षको वार्षिक साधारणसभा कात्तिक १६ गते बोलाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK