×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकको १०% बोनस सेयरमा मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सांग्रिला डेभलपमेन्ट बैंकको १०% बोनस सेयरमा मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?

Artha Sarokar

५ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले सो बोनस सेयरमा मूल्य समायोजनपछिको भाउ ३ सय ३४ रुपैयाँ ५५ पैसा निर्धारण गरेको छ । सोहि मुल्यका आधारमा आइतबार कारोबार खुल्नेछ ।
सभा प्रयोजनका लागि बैंकले आज शुक्रबार कात्तिक ५ गते बुक क्लोज गरेको छ । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १०% बोनस सेयर र कर प्रयोजनको लागि ०.५२% नगद गरी कुल १०.५२% लाभांश वितरण प्रस्ताव पेस गर्दैछ ।
बैंकले कात्तिक १६ गते १७औं वार्षिक साधारणसभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजे बोलाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी