×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकको डिबेञ्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कृषि विकास बैंकको डिबेञ्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त

Artha Sarokar

५ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कृषि विकास बैंकको डिबेञ्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकले ९ अर्ब ४२ करोड रुपैयाँ बराबरको ऋणपत्रको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको हो ।

सो सम्बन्धि सम्झौतामा कृषि विकास बैंकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रेमकुमार श्रेष्ठ र बरिष्ठ शाखा प्रमुख उमेश पंजियार तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता गत असोज २० गते भएको हो । बैंकले ८ बर्ष अवधिको ६ अर्ब र ९ वर्ष अवधिको ३ अर्ब ४२ करोड ६९ लाख ७५ हजार रुपैयाँ बराबरको ‘कृषिऋणपत्र’ निष्कासन गरेको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी