काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडले लगानीकर्तालाई १५.७८% लाभांश दिने निर्णय गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले १५% बोनस सेयर र कर तिर्न ०.७८९% नगद गरी कुल १५.७८९% लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सो लाभांश राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् । बैंकले हाल कामय ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ चुक्ता पूँजीमा १५% बोनस प्रस्ताव गरेको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्