काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज बिहिबार अन्तिम दिन रहेको छ । लघुवित्तले साधारणसभा र २०% लाभांश वितरण प्रयोजनका लागि आइतबार (कात्तिक १४ गते) बुक क्लोज गर्दैछ ।
शुक्रबार र शनिबार सेयर कारोबार नहुने भएकाले आज बिहिबारसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १९% बोनस सेयर र कर प्रयोजनसहित १% नगद गरी कुल २०% लाभांश वितरण गर्दैछ भने कम्पनीको सभा कात्तिक २८ गते बस्दैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्