
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आज माघ १ अर्थात माघे संक्राति । तरुल, घ्युचाकु, सखरखण्ड, पीडालु पक्कै खानुभयो होला । माघे संक्रातिका समयमा देशभर अधिकांसको घरमा पाक्छ तरुल । र त बजारमा तरुलको व्यापार पनि ह्वात्तै बढेको छ । कस्तो छ त तरुलको व्यापार ? हामी यहि बुझ्न तक्सालस्थित तरकारी बजारसम्म पुगेका छौं । र खिचेका छौं त्यहाँको तरुल माहोल । हेर्नुहोस् फोटो-कथा:



















Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्