काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा ४ वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा आज मंगलबार नेको इन्स्योरेन्ससहित ३ लघुवित्तको बोनस सेयर सूचिकृत भएको हो ।
नेको इन्स्योरेन्स, माहुली लघुवित्त, उन्नत्ति सहकार्य लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको हो । यी चार कम्पनीको गरी कूल ३० लाख ७२ हजार ८३७ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।
नेको इन्स्योरेन्सको २० लाख ४२ हजार १९ कित्ता, माहुली लघुवित्तको ३ लाख ७३ हजार २४० कित्ता, उन्नत्ति सहकार्यको २ लाख ६६ हजार ३३० कित्ता र जनउत्थान सामुदायिक लघुवित्तको ३ लाख ९१ हजार २४८ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्