काठमाडौं । रु रु जलविद्युत् परियोजनाको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा भएको छ । कम्पनीले असोज ६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको बैंक खातामा जम्मा उक्त नगद लाभांश जम्मा गरेको जनाएको हो ।
कम्पनीले असोज १६ गते सम्पन्न १५औं र १६औं वार्षिक साधारणसभाद्वारा पारित १०.५२६३% नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो । असोज ६ गतेभन्दा पछि बैंक खाता अद्यावधिक गर्ने सेयरधनीको हकमा पनि उक्त लाभांश बैंक खातामा नै जम्मा गर्ने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्