काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको सेयर बिक्री खुला गरेको छ । कम्पनीले कात्तिक २५ गते बिहीबारबाट ११ हजार ७५३ कित्ता संस्थापक समूहको सेयर बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ६७५ रुपैयाँमा यो सेयर बिक्रीमा ल्याएको हो ।
लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा मंसिर १ गतेभित्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं पुग्नेगरी आवेदन दिनु पर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्