×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अफगान संकट वरिपरिका क्षेत्रका लागि समेत चुनौती: डोभाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अफगान संकट वरिपरिका क्षेत्रका लागि समेत चुनौती: डोभाल

Artha Sarokar

२५ कार्तिक २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले बुधबार दिल्लीमा अफगानिस्तान संकटमाथि आयोजित क्षेत्रीय सुरक्षा संवादको अध्यक्षता गरे । उनले त्यहा सृजित घटनाक्रमले अफगानिस्तानका जनताका लागि मात्र नभई छिमेकि र जोडिएको क्षेत्रहरूमा पनि महत्त्वपूर्ण प्रभाव पार्ने बताए ।

हामी आज अफगानिस्तानसँग सम्बन्धित विषयमा छलफल गर्न भेटिरहेका छौं। हामी सबैले त्यो देशमा भएका घटनाक्रमलाई गहिरो रूपमा हेरिरहेका छौं। यसले अफगानिस्तानका जनताका लागि मात्र होइन, छिमेकी र वरिपरिका लागि पनि महत्त्वपूर्ण प्रभाव पार्छ,डोभालले भने।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी