Skip to content
LAXMI SUNRISE BANK

ङादी ग्रुप पावरले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त

अर्थ सरोकार

काठमाडौं । ङादी ग्रुप पावरले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको हो ।

ङादी ग्रुप पावरले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गरेपछि कायम चुक्ता पुँजीबाट हकप्रद ल्याउने तयारी गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK