काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले २५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको मंगलबार साँझ बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफा तथा सञ्चित नाफाबाट सेयरधनीलाई यो लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित २५ प्रतिशत बोनस सेयर वितरणपछि पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ । नियामक बिमा समितिले स्वीकृत गरेपछि र आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् । हाल यसको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्