काठमाडौं । मेगा बैंकले लाभांश संशोधन गरेको छ । मेगाले अब १० प्रतिशत बोनस सेयर र २.०७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । यसअघि बैंकले १२.०७ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको थियो ।
नेपाल राष्ट्र बैंकको निर्देशनपछि उक्त लाभांश संशोधन गरिएको बैंकले जनाएको छ । संशोधित लाभांश राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि वितरण हुने भएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्