Skip to content
LAXMI SUNRISE BANK

प्रिमियर इन्स्योरेन्सद्धारा लाभांश घोषणा, सेयरधनीले ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश पाउने

अर्थ सरोकार

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित नगद लाभांश बिमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लगानीकर्ताले पाउने भएका छन् । यसअघि कम्पनीले ११.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK