Skip to content
LAXMI SUNRISE BANK

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाद्धारा २९.१६ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

अर्थ सरोकार

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट कुल २९.१६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई २७.७० प्रतिशत बोनस सेयर र कर तिर्न १.४६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउने भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK