काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले बुक क्लोज तय गरेको छ । कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर १० गते बुक क्लोज गर्ने भएको हो । तसर्थ मंसिर ९ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । कम्पनीको मंसिर १९ गते १४औं वार्षिक साधारणसभा हुने भएको छ । साधारण सभा दिउँसो २ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लगानीकर्तालाई १५.८७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश हुनेछ । कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर तिर्नको लागि ०.८७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्