काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । कम्पनीको २१. ०५२ प्रतिशत लाभांश सुरक्षित गर्ने मंसिर ८ गते बुधबार अन्तिम दिन रहेको हो । साधारणसभा र लाभांश प्रयोजनको लागि कम्पनीले बिहीबार मंसिर ९ गतेदेखि बुक क्लोज गर्ने भएको छ ।
तसर्थ बुधबार सम्म सेयर खरिद गर्ने लगानीकर्ताले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पाउने भएका छन् । गत वर्षको नाफाबाट कम्पनीले २० प्रतिशथ बोनस सेयर र कर तिर्न १.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीको मंसिर २४ गते वार्षिक साधारणसभा हुने भएको छ । साधारण सभा होटल वाटर टावर बट्टार नुवाकोटको सभाकक्षमा बिहान ११ः३० बजे सुरु हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्