Skip to content
LAXMI SUNRISE BANK

बैंक अफ काठमान्डू र स्टान्डर्ड चार्टर्ड बैंकको बोनस सेयरमा मूल्य समायोजन

अर्थ सरोकार

काठमाडौं । बैंक अफ काठमाण्डू र स्टान्डर्ड चार्टर्ड बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले बैंक अफ काठमाण्डूको १० प्रतिशत बोनस सेयरपछिको भाउ ३१० रुपैयाँ निर्धारण गरेको छ । यसैगरी स्टान्डर्ड चार्टर्ड बैंकको पनि १० प्रतिशत बोनस सेयर समायोजनपछिको भाउ ४८६ रुपैयाँ ४५ पैसा निर्धारण गरेको छ ।

सोही भाउलाई आधार मानेर आइतबार यी बैंकको सेयर कारोबार खुल्ला हुने भएको छ । दुवै बैंकले साधारणसभा तथा लभांश प्रयोजनको लागि मंसिर १० गते शक्रबार बुक क्लाज गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK