काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १५ प्रतिशत बोनस सेयरपछिको मूल्यमा समायोजन गरेको हो । नेप्सेले बोनस सेयर समायोजनपछिको भाउ ७५६ रुपैयाँ ५२ पैसा निर्धारण गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर १० गते शुक्रबार बुक क्लोज गरेको छ ।
प्राइम लाइफले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र कर तिर्नको लागि ०.८७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीले मंसिर १९ गते वार्षिक साधारण सभा डाकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्