Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई समुन्नत योजना-१ ले १०० प्रतिशत लाभांश वितरण गर्ने, गर्यो बुक क्लोज मिति तय

अर्थ सरोकार

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना-१ ले लाभांश वितरण गर्ने भएको छ । फण्डले आफ्ना इकाईधनीहरुलाई १०० प्रतिशत लाभांश वितरण गर्ने भएको हो । यस योजनाले इकाईधनीलाई करसहित १०० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

यस्तै फण्डले मंसिर २२ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ मंसिर २१ गतेसम्म नेप्सेमा कायम रहने इकाईधनीले मात्र प्रस्तावित लाभांश पाउने भएका छन् । यो फण्डको योजना व्यवस्थापकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK