काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नबिल बैंकको ऋणपत्र सूचिकृत भएको छ । बैंकको २२ लाख ७ हजार १०८ कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको ८ प्रतिशत नबिल डिबेन्चर २०८५ नामक ऋणपत्र सूचिकृत भएको हो ।
उक्त ऋणपत्र बिहिबारदेखि कारोबारमा आउने भएको छ । मंसिर १५ गते नेपाल स्टक एक्सचेञ्ज र कम्पनीबीच धितोपत्र सूचिकरण सम्बन्त्रि सम्झौता भएको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्