काठमाडौं । एनआइबीएल एस क्यापिटलले नयाँ सुविधा ल्याएको छ । कम्पनीले आफ्नो खुलामुखी योजना ‘एनआइबीएल सहभागिता फन्ड’ को इकाई खरिद र बिक्री अनलाइनबाटै गर्न सकिने नयाँ सुविधा ल्याएको हो । अब लगानीकर्ताले घरबाटै खुलामुखी योजनाको इकाई किनबेच गर्न सक्ने भएका छन् ।
इकाई खरिद र बिक्री दुवै गर्न सकिने गरी मंसिर १९ गते आइतबारदेखि नै अनलाइन प्रणाली सञ्चालनमा ल्याइएको क्यापिटलले जनाएको छ । क्यापिटलले यसअघि नै अनलाइनबाट इकाई खरिद गर्न सकिने सुविधा विकास गरेको थियो । अब भने अनलाइनबाट इकाई बिक्री पनि गर्न सकिने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्