काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभा पुस १० गते हुने भएको छ । कम्पनीको मंसिर १८ गते बसेको संचालक समितिको ५९औं बैठकले सभा धौलागिरी सामुदायिक स्रोत बिकास केन्द्रको सभाहल, उपल्लाचौर, बागलुङमा बिहान ११ बजे गर्ने निर्णय गरेको हो ।
सभामा कम्पनीले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आर्थिक बर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ भने लेखापरिक्षकको प्रतिवेदनसहितको २०७८ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु अनुसुचीहरुसमेत छलफल गरी पारित गर्ने प्रस्ताव साधारणसभा समक्ष पेश हुनेछ ।
सभाले खतिवडा दिपेश एण्ड एसोसियट्स चार्टड एकाउन्टटेन्स्, दिपेश खतिवडा नियुक्तिको लागि ग्राह्य हुने गरी पारित गर्नेछ । संचालक समिति सदस्यको नियुक्ती अनुमोदनको लागी साधारण सभा समक्ष पेश गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्