काठमाडौं । नेप्सेमा लक्ष्मी बैंक र समता घरेलु लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । लक्ष्मी बैंकको समायोजनपछि भाउ नेप्सेले २७० रुपैयाँ ३७ पैसा भाउ निर्धारण गरेको छ । यसको ८% बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।
यस्तै समता घरेलु लघुवित्तको बोनस सेयर समायोजनपछिको भाउ ११२५ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ । नेप्सेले कम्पनीको २०% बोनस सेयर समायोजन गरेको हो ।
यता नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन भएको छ । बैंकको १००% हकप्रद सेयरपछिको भाउ नेप्सेले ४७८ रुपैयाँ निर्धारण गरको छ । यहि मूल्यलाई आधार मानेर आइतबार यी तीन वटै कम्पनीको सेयर कारोबार हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्