काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरुको बैंक खातामा ५.४१ प्रतिशत नगद लाभांश पठाएको छ । कम्पनीले कात्तिक २२ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको बैंक खातामा लाभांश पठाएको हो । त्यस्तै सो मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।
यता कम्पनीले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । संस्थाले मंसिर ५ गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्