काठमाडौं । मञ्जुश्री फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीले ४६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४० प्रतिशत बोनस र कर प्रयोजन सहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यसर्थ कम्पनीले ३८ करोड ६१ लाख ५७ हजार ९५६ रुपैयाँ बोनस सेयरमा खर्च गर्नेछ । यस्तै ५ करोड ७९ लाख २३ हजार रुपैयाँ नगदमा खर्च गर्नेछ । नियामक राष्ट्र बैंक र आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउने छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्