×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ३ हजार ६४५ कित्ता संस्थापक सेयर बिक्रीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ३ हजार ६४५ कित्ता संस्थापक सेयर बिक्रीमा

Artha Sarokar

२४ मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले ३ हजार ६४५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले बैंकका संस्थापक सेयरधनी प्रदिप पन्तको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त सेयर खरिद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय, पोखरा, कास्कीमा आइपुग्ने गरी निवेदन पेस गर्न बैंकले आग्रह गरेको छ ।
बैंकले तोकेको समयसम्म संस्थापकबाट निवेदन नआएमा प्रचलित नियम अनुसार उक्त सेयर अन्य व्यक्ति संघ संस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी