×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा कम्पनीका केन्द्रिय कार्यालयसहित सम्पूर्ण शाखा कार्यालय खुल्ने, २० प्रतिशत कर्मचारी राखेर मात्रै सेवा दिन पाइने

PRIME CA

बीमा कम्पनीका केन्द्रिय कार्यालयसहित सम्पूर्ण शाखा कार्यालय खुल्ने, २० प्रतिशत कर्मचारी राखेर मात्रै सेवा दिन पाइने

३१ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोनाको दोस्रो लहरको संक्रमणले सेवा बन्द गरेका बीमा कम्पनीका सम्पूर्ण शाखा कार्यालय खुल्ने भएका छन् । निषेधाज्ञा खुकुलो पार्ने निर्णय भएसँगै बीमा समितिले बीमा कम्पनीहरुलाई २० प्रतिशत मात्रै कर्मचारी बोलाएर कार्यालय सञ्चालन गर्न दिइने भएको हो ।   
कोरोना संक्रमणका कारण यसअघि भने बीमा कम्पनीका केन्द्रिय कार्यालय मात्रै खुलेका थिए । बीमा समिति तथा बीमा कम्पनी र धितो पत्र बोर्डले आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत मात्र प्रयोग गरी कार्य संचालन गर्ने व्यवस्था मिलाइएको छ । जससंगै अबदेखि बीमा कम्पनीहरुले हरेक दिन २० प्रतिशत मात्रै कर्मचारी प्रयोग गरेर कार्यलाय सञ्चालन गर्न पाउने छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: