काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको २१.४८% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको बोनस समायोजनपछिको मूल्य १०४१ रुपैयाँ १८ पैसा निर्धारण गरेको छ । सोहि भाउलाई आधार मानेर आज आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ ।
नेप्सेले अघिल्लो कारोबार दिन बिहिबारको अन्तिम कारोबार मूल्य १२६४ रुपैयाँ ९० पैसाका आधारमा भाउ समायोजन गरेको हो । यस कम्पनीले पुस १० बस्ने वार्षिक साधारणका लागि आज (मंसिर २६ गते) बाट बुक क्लोज गरेको छ । जस अनुसार मंसिर २३ गतेसम्म कायम सेयरधनीले सो लाभांश पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्