काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले आफ्ना सेयरधनीहरुलाई कुल १५% लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ७.५% बोनस सेयर र ७.५% नै नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिकसाधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । यस कम्पनीले हाल कायम ६ अर्ब २८ करोड ७ लाख ३९ हजार रुपैयाँ चुक्ता पूँजीमा उक्त बोनस तथा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्