Skip to content
LAXMI SUNRISE BANK

प्राइम कमर्सियल बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्दै

अर्थ सरोकार

काठमाडौं । प्राइम कमर्सियल बैंकका केही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने भएका छन् । बैंकको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन ।
यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् भने सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK