×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१५% लाभांश पारित गर्न चिलिमे जलविद्युत कम्पनीले पुस २३ मा डाक्यो साधारणसभा, कहिले हुँदैछ बुक क्लोज ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

१५% लाभांश पारित गर्न चिलिमे जलविद्युत कम्पनीले पुस २३ मा डाक्यो साधारणसभा, कहिले हुँदैछ बुक क्लोज ?

Artha Sarokar

२७ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले वार्षिक साधारणसभा पुस २३ गते बोलाएको छ । कम्पनीले सभा रजिष्टर्ड कार्यालय कमनमार्ग, महाराजगञ्ज काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । सभामा कम्पनीले १५% लाभांश दिने प्रस्ताव पेस गर्ने भएको छ ।
कम्पनीले गत वर्षको नाफाबाट ७.५% बोनस सेयर र ७.५% नगद गरी कुल १५% लाभांश दिन लागेको हो । कम्पनीले ४७ करोड १० लाख ५५ हजार ४४२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने ४७ करोड १० लाख ५५ हजार ४४२ रुपैयाँनै नगद लाभांश बाँड्नेछ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान र नगद प्रवाह सम्बन्धी विवरणमा पनि छलफल हुनेछ । सभाका लागि कमपनीले पुस १५ गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गर्नेछ । जस अनुसार पुस १४ गतेसम्म मात्र कायम सेयरधनीले मात्रै सो लाभांश पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी