×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१३% बोनस सेयरमा मूल्य समायोजनपछि कतिमा खुल्यो लुम्बिनी विकास बैंकको सेयर कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

१३% बोनस सेयरमा मूल्य समायोजनपछि कतिमा खुल्यो लुम्बिनी विकास बैंकको सेयर कारोबार ?

Artha Sarokar

२७ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लुम्बिनी विकास बैंकको १३% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको बोनस सेयरमा मूल्य समायोजनपछिको भाउ ४२९ रुपैयाँ ६५ पैसा निर्धारण गरेको छ । सोही भाउलाई आधार मानेर आज सोमबार बैंकको सेयर कारोबार खुलेको छ ।
नेप्सेले अघिल्लो कारोबार दिन आइतबारको अन्तिम कारोबार मूल्य ४८५ रुपैयाँ ५० पैसाका आधारमा भाउ समायोजन गरेको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १३५%बोनस सेयर र कर तिर्न ०.६८% नगद लाभांश वितरण गर्दैछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी