Skip to content
LAXMI SUNRISE BANK

तेह्रथुम पावर कम्पनीको चौथो वार्षिक साधारणसभा पुस २८ गते, यस्ता छन् पेस गरिने एजेन्डा

अर्थ सरोकार

काठमाडौं । तेह्रथुम पावर कम्पनीको चौथो वार्षिक साधारणसभा पुस २८ गते हुने भएको छ । कम्पनीको सभा होटल हार्दिक, बगबजार काठमाडौंमा बिहान ९ बजेदेखि हुने भएको हो । सभामा आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
यस्तै सभामा आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ ।  कम्पनीको नियमावली संशोधन गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने एजेन्डा पनि सभामा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK