×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको १५औं वार्षिक साधारणसभा सम्पन्न, १३.५% लाभांश पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ग्लोबल आइएमई बैंकको १५औं वार्षिक साधारणसभा सम्पन्न, १३.५% लाभांश पारित

Artha Sarokar

२७ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्लोबल आइएमई बैंकको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको उक्त सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा सोमबार सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १०% बोनस सेयर र ३.५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै सभाले कम्पनीको पूँजी वृद्धिका लागि प्रबन्धपत्र संशोधन गर्ने र नियमावली संशोधनको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरबदल परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन भएमा सोहि अनुरुप आवश्यक कार्य संचालक समितिलाई पूर्ण अख्तियारी दिएको छ ।
सभाले आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्त र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी