Skip to content
LAXMI SUNRISE BANK

मल्टिपर्पस फाइनान्सको लाभांश घोषणा, लगानीकर्ताहरुले १३% बोनस सेयरका साथमा कर तिर्न नगद पनि पाउने !

अर्थ सरोकार

काठमाडौं । मल्टिपर्पस फाइनान्सले आफ्ना सेयरधनीलाई १३.५२६% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफा र सेयर प्रिमियमबाट १३% बोनस सेयर र कर तिर्न ०.५२६% नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK