×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुटवल पावर कम्पनीद्वारा २०% लाभांश घोषणा, कहिले हुँदैछ साधारणसभा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बुटवल पावर कम्पनीद्वारा २०% लाभांश घोषणा, कहिले हुँदैछ साधारणसभा ?

Artha Sarokar

२९ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बुटवल पावर कम्पनीले आफ्ना सेयरधनीहरुलाई २०% लाभांश दिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र १०% नगद गरी कुल २०% लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस २६ गते वार्षिक साधारणसभा डाकेको छ । सभाले सो प्रस्ताव पारित गरेपछि लगानीकर्ताले लाभांश पाउनेछन् । सभा कम्पनीको रजिष्टर्ड कार्यालय वानेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी