×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माउन्टेन इनर्जी नेपालको आठौं वार्षिक साधारणसभा पुस २५ गते, यस्ता छन् पेस हुने एजेन्डाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

माउन्टेन इनर्जी नेपालको आठौं वार्षिक साधारणसभा पुस २५ गते, यस्ता छन् पेस हुने एजेन्डाहरु

Artha Sarokar

२९ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आठौं वार्षिक साधारणसभा पुस २५ गते बोलाएको छ । कम्पनीले सभा बिहान १० बजे अम्रपाली ब्याक्वेंट काठमाडौंमा बोलाएको हो ।
सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । यस्तै सभाले आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभाको लागि पुस १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस ११ गतेसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी