काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा पुस १० गते हुने भएको छ । कम्पनीको सभा बिहान १०:४५ बजे कोहलपुर न.पा. वडा नं ११ क्याक्स, होटल, बाँकेमा हुने भएको हो ।
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ भने आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्