काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको १३औं वार्षिक साधारणसभा पुस २३ गते हुने भएको छ । कम्पनीको सभा सिटीसी मल, सुन्धारा काठमाडौंमा बिहान ११ बजे हुने भएको हो ।
सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएकोमा सोही अनुसार आवश्यक संशोधन परिमार्जन तथा थपघट गर्न सञ्चालक समितिलाई पूर्ण अख्यितारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
यस्तै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ भने आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्