Skip to content
LAXMI SUNRISE BANK

एचआइडिसीएलको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

अर्थ सरोकार

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआइडिसीएल)को लाभांश सुरिक्षत गर्ने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि बुक क्लोज गर्ने भएकाले आइतबारसम्म कायम सेयरधनीले सो सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । सो प्रस्ताव पारितका लागि कम्पनीले पुस २२ गते साधारणसभा बोलाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK