×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

याक एण्ड यती होटलको ४५औं वार्षिक साधारणसभा पुस २३ गते हुने, यस्ता छन् पेस गरिने एजेन्डाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

याक एण्ड यती होटलको ४५औं वार्षिक साधारणसभा पुस २३ गते हुने, यस्ता छन् पेस गरिने एजेन्डाहरु

Artha Sarokar

४ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । याक एण्ड यती होटल लिमिटेडको ४५औं वार्षिक साधारणसभा पुस २३ गते हुने भएको छ । कम्पनीको सभा रजिष्टर्ड कार्यालय लालदरबार काठमाडौंमा हुने भएको हो ।
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । यस्तै २०७८ मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई बोनस सेयर प्रदान गर्ने निर्णय गरेको हुँदा सो विशेष प्रस्तावलाई सभाले पारित गर्नेछ ।
साथै सभाले आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी