काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ३.३८९% नगद लाभांश आफ्ना सेयरधनीको बैंकमा खातामा जम्मा गरिदिएको छ । बैंकले बैंकले मंसिर ६ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो ।
मंसिर ६ गतेपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको रहेको बैंकले जनाएको छ। नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न बैंकले भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ ।
बैंकको मंसिर १७ गते बसेको साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १२.६११% बोनस सेयर र ३.३८९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस सेयर डिम्याट खातामा पठाउन भने केही समय लाग्ने बैंकले ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्